पार्टी सदस्यता – Nepal Press
पार्टी सदस्यता

गैरनेपालीलाई पार्टीको सदस्यता दिन कांग्रेसमा प्रस्ताव !

काठमाडौं । भदौमा महाधिवेशन गर्ने तयारीमा होमिएको नेपाली कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद बढ्ने क्रममा छ । पछिल्लोपटक अन्तिमपटक भन्दै बैशाख १५ सम्म क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यालयमा बुझाउने म्याद दिइएको भएपनि हालसम्म ६० प्रतिशत काम मात्रै सकिएको छ । समायोजन विवादका कारण ७ वटा जिल्लामा क्रियाशील सदस्यताको काम पूर्ण...