पाकिस्तान सहयाेग – Nepal Press
पाकिस्तान सहयाेग

पाकिस्तानले नेपाललाई दियो दुई करोडका स्वास्थ्य सामग्री

काठमाडौं । पाकिस्तानले नेपाललाई ३० भेन्टिलेटरसहित झण्डै २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानका चार्ज डी अफेयर्स अदनान जाभेद खानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेललाई मन्त्रालयमै भेटेर पाकिस्तानमै निर्मित ती सामग्री हस्तान्तरण गरे । पाकिस्तानले सार्कका सदस्य राष्ट्रहरुका लागि प्रतिवद्धता गरेको...