पाँचतारे होटल – Nepal Press
पाँचतारे होटल

नक्सालमा आठ अर्बको लगानीमा पाँचतारे होटल निर्माण गरिँदै

काठमाडौं । कोरोना महामारीबीच काठमाडौंको नक्सालमा आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ । नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शङ्कर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालिअन्तर्गत काठमाडौँ महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौँ’ निर्माण गर्न लागेको हो । आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन...