पशुपतिसमशेर राणा – Nepal Press
पशुपतिसमशेर राणा

जनताले दिएको बहुमतको धज्जी उडाइयो: राप्रपा अध्यक्ष राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिसमशेर राणाले नेपालको संविधान राजनीतिक दाउपेजको शिकार भएको बताएका छन् । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि बोल्दै अध्यक्ष रााणाले राजनीतिक दाउपेचका कारण संविधान विपरितका कामहरु भएको बताए । उनले राष्ट्रपतिको निर्वाह गरेको भूमिकाले कोत पर्वको सम्झना गराएको समेत बताए । अध्यक्ष राणाले प्रधानमन्त्री...