पशुपतिनाथ दर्शनमा – Nepal Press
पशुपतिनाथ दर्शनमा

कोरोना त्रास : पशुपतिनाथ दर्शनमा रोक

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको मन्दिरमा दर्शनार्थीलाई दर्शन गर्न रोक लगाएको छ । कोषले आज सूचना जारी गर्दै शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि पशुपति लगायतका मन्दिरमा दर्शन गर्न दर्शनार्थीलाई रोक लगाएको हो । वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथको मन्दिर, गुह्येश्वरी मन्दिर लगायतका मन्दिरमा...