पर्यटन उद्योग – Nepal Press
पर्यटन उद्योग

पर्यटकले अब क्वारेन्टाइन बस्न नपर्ने, उद्योग ब्युँताउन यस्ता छन् नयाँ मापदण्ड

काठमाडौं । सरकारले पर्यटन उद्योगलाई चलायमान बनाउन र नेपाल आउने पर्यटकलाई सहजीकरण गर्न कोभिड-१९ सम्बन्धी स्वास्थ्य मापदण्ड खुकुलो बनाएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले पर्यटनमन्त्री भानभुक्त ढकालले लगेको पर्यटकीय गतिविधिका लागि नेपाल आउँदा पालना गनुपर्ने मापदण्ड स्वीकृत गरेको हो । नयाँ मापदण्ड अनुसार कोभिडविरुद्धको खोप लगाएका पर्यटकहरू नेपाल प्रवेश...