परराष्ट्रसेवा – Nepal Press
परराष्ट्रसेवा

परराष्ट्र सेवाका ५ उपसचिव सहसचिवमा बढुवा

काठमाडौं । परराष्ट्र सेवाका पाँचजना उपसचिव ज्येष्ठता र कार्यक्षमताका आधारमा सहसचिव बढुवा भएका छन् । गत पुसअघि नै बढुवा हुनुपर्नेमा मुद्दा मामिलाका कारण ढिला भएको थियो । लोकसेवा आयोगले ज्येष्ठता र कार्य सम्पादन मूल्यांकनका आधारमा तेजबहादुर क्षेत्री, घनश्याम लम्साल र सुधीर भट्टराईलाई सहसचिवमा बढुवा गरेको हो । उनीहरू दुई...