पत्रकारको मृत्यु – Nepal Press
पत्रकारको मृत्यु

पत्रकार महासंघ हङकङका अध्यक्ष राईको भीरबाट लडेर मृत्यु

खोटाङ । हङकङमा बसेर पत्रकारिता गरिरहेका ५४ वर्षीय पत्रकार किसन राईको भीरबाट लडेर मृत्यु भएको छ । काठमाडौंबाट मध्यपहाडी लोकमार्ग हुँदै भोजपुर जानेक्रममा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडास्थित पंखु खोलामा आइतबार साँझ भीरबाट लडेर उनको मृत्यु भएको हो । गाडी रोकेर शौच जानेक्रममा लडेर राईको मृत्यु भएको जिल्ला...