पञ्चशील सहकारी – Nepal Press
पञ्चशील सहकारी

पञ्चशील सहकारीको आफ्नै भवनबाट एटीएमसहितको सेवा शुरु, यस्ता छन् अरु सुविधा

ललितपुर । पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शनिवारदेखि आफ्नै भवनबाट सेवा शुरु गरेको छ । ललितपुर-१९, पुर्णचण्डीमार्ग-कुमारीपाटीस्थित नवनिर्मित सुविधा सम्पन्न आफ्नै भवनमा सीमित व्यक्तिको उपस्थितीमा भवन शुभारम्भ गरिएको संस्थाका कार्यकारी अध्यक्ष राजु खतिवडाले बताएका छन् । वैशाख २६ गते आइतबारदेखि संस्थाको सम्पूर्ण कारोबार नयाँ भवनबाट संचालन हुने विज्ञप्तिमा उल्लेख...