न्यूजिल्यान्ड – Nepal Press
न्यूजिल्यान्ड

५५ वर्षपछि न्यूजिल्यान्डमा भारी हिमपात, राजधानी वेलिङ्टनमा आपतकाल लागु

काठमाडौं । यतिबेला युरोपेली र अमेरिकी मुलुकहरु प्रचण्ड गर्मीसँगको चुनौतिसँग जुधिरहेका छन् । अर्कोतर्फ, ५० लाख जनसंख्या भएको मुलुक न्यूजिल्यान्डले पनि अहिलेसम्मकै सर्वाधिक हिमपातको सामना गर्नुपरेको छ । ५५ वर्षयता पहिलोपटक न्यूजिल्यान्डमा हिमपात भएको छ । हिउँसहितको आँधीको कारण अहिले न्यूजिल्यान्डको राष्ट्रिय राजमार्ग बन्द गरिएको छ । प्रत्येक दिन...