न्यायाधीश कमला पौडेल – Nepal Press
न्यायाधीश कमला पौडेल

कमलाको इजलासबाट ‘रेकर्ड ब्रेक’- एकै दिन २४३ थान मुद्दाको फैसला

नेपालको न्यायिक इतिहासमै यति धेरै मुद्दा एकैपटक फैसला भएको सम्भवतः पहिलो रहेको भक्तपुर जिल्लाका सूचना अधिकारी विमल पराजुलीले नेपालप्रेसलाई बताए ।