नेशनल लाइफ इन्स्योरेन्स कम्पनी – Nepal Press
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सीईओमा सुरेश खत्री

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुखमा कार्यकारी अधिकृत (सीईओ) मा सुरेश प्रसाद खत्री नियुक्त भएका छन् । खत्री यस अघि सोही कम्पनीमा निमित्त सीइओको रूपमा कार्यरत थिए । बीमा क्षेत्रमा लामो समयको अनुभव बटुलेका खत्री नेशनल लाइफ इन्स्योरेन्समा लामो समयदेखि आवद्ध छन् । कम्पनीको सञ्चालक समितिले गरेको खत्रीको...