नेपाल साहित्य मेला – Nepal Press
नेपाल साहित्य मेला

कोरोनापछिको फिल्म : के दर्शक हलमा फर्किएलान् ?

पोखरामा जारी नेपाल साहित्य मेलामा बुधबार ‘कोरोनापछिको सिनेमा’ शीर्षक विषयमा छलफल सत्र भयो । चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले मोडरेट गरेको छलफलमा प्रदर्शक भाष्कर ढुंगाना, निर्देशक मीनबहादुर भाम र अभिनेत्री प्रियंका कार्कीले भाग लिए । कोभिड–१९ पछि नेपाली फिल्मको मूल्य, कला, बजार र शैलीबारे गरिएको अन्तक्रियाको सम्पादित अंश यहाँ...