नेपाल सम्पन्न मुलुक – Nepal Press
नेपाल सम्पन्न मुलुक

सबैले आफ्नो ठाउँबाट योगदान पुर्‍याए १० वर्षभित्र नेपाल सम्पन्न मुलुक बन्ने सञ्चारमन्त्रीकाे दावी (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गरेका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्ष भित्रमा दक्षिण एशियामा नेपाल पनि एक सम्पन्न...