नेपाल राष्ट्रिय फुटबल टोली – Nepal Press
नेपाल राष्ट्रिय फुटबल टोली

थ्री नेसन्स कपका लागि नेपाली टोली घोषणा, नवयुगसँगै सन्तोष, आशिष र विकाश परेनन्

काठमाडौं । थ्री नेसन्स कपका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले २३ जनाको टोली घोषणा गरेका छन् । प्रतियोगिताको दोस्रो खेलमा भोलि किर्गिस्तान यु २३ को सामना गर्ने तयारीमा रहेको नेपालका लागि प्रशिक्षकले गोलकिपर किरण चेम्जोङको कप्तानीमा टोली घोषणा गरेको हो । नेपालको टोलीमा फरवार्ड नवयुग श्रेष्ठ...