नेपाल चलचित्र उपकरण व्यवसायी – Nepal Press
नेपाल चलचित्र उपकरण व्यवसायी

फिल्म उपकरण व्यवसायी अध्यक्षमा गौचन, भुक्तानी नदिने निर्मातालाई कार्वाहीसम्मको तयारी

काठमाडौं । विश्व गौचन नेतृत्वमा नेपाल चलचित्र उपकरण व्यवसायीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । राजधानीमा सम्पन्न १३ औं साधारण सभाले नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्षमा रमेश बुढाथोकी, महासचिवमा केशव घिमिरे, कोषाध्यक्षमा जीवन थापा निर्वाचित भएका छन् । सदस्यहरुमा माधव थापा, विश्व कल्पित, रुद्र गुरुङ, मनोज...