नेकपा प्रचण्ड-माधव – Nepal Press
नेकपा प्रचण्ड-माधव

सरकार-विप्लव सहमतिको प्रचण्ड-माधव पक्षद्वारा स्वागत

काठमाडौं। विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव पक्षले शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्द ‘विप्लव’को कदमलाई स्वागत गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको प्रचण्ड-माधव पक्षीय संसदीय दलको बैठकले उनको कदमलाई स्वागत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन्। ‘हाम्रो पार्टीको आज बसेको संसदीय दलको बैठकले विप्लव समुहको शान्तिपूर्ण बाटोमा आउने कदमलाई स्वागत...