निशुल्क तालिम – Nepal Press
निशुल्क तालिम

सरकारले ११ हजार भन्दा बढी बेरोजगार व्यक्तिलाई ६० प्रकारका तालिम निशुल्क सञ्चालन गर्दै

काठमाडौं । सरकारले मुलुकभरका ११ हजार भन्दा बढी बेरोजगार व्यक्तिलाई निशुल्क रुपमा ६० प्रकारका सीपमूलक तालिम दिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको लघु, घरेलु तथा साना उद्योग प्रर्वधन केन्द्रले मुलुकभरका ७ सय ५३ वटै स्थानीय तहबाट समावेश हुने गरी ११ हजार २ सय ५ जना...