निलगाई – Nepal Press
निलगाई

निलगाई मारेको अभियोगमा तीन जना पक्राउ

बाँके । बाँकेको डुडुवा गाउँपालिका -२ बाट जंगली जनावर निलगाई मारेको अभियोगमा  तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्नेहरू ३० वर्षीय बहुर बेहना र २६ वर्षीय साहिद खाँ रहेका छन् । जंगली जनावर निलगाई मारी मासु घरमा ल्याएको भन्ने विशेष सूचनाको आधारमा...