निर्वाचन परिणाम – Nepal Press
निर्वाचन परिणाम

निर्वाचन परिणाम: कांग्रेस उत्साही, माओवादी सन्तुष्ट, नेकपा एस निरास

कैलाली । स्थानीय तह निर्वाचनको अधिकांश जिल्लाहरुमा नतिजा सार्वजनिक भइसकेको छ । केही क्षेत्रमा गणना बाँकी छ । अहिलेसम्म नेपाली कांग्रेस सबै भन्दा ठूलो दल बनेको छ । ७५३ स्थानीय तहमध्ये गठबन्धन गरेर वा एक्लाएक्लै लडेर कांग्रेसले ३१३ पालिकामा प्रमुख वा अध्यक्ष र २९१ पालिकामा उपप्रमुख वा उपाध्यक्ष जितेको...