निजमती सेवा दिवस – Nepal Press
निजमती सेवा दिवस

निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौं । सरकारले निजामती सेवा दिवसका अवसरमा ४० जना कर्मचारीहरुलाई पुरस्कृत गर्ने भएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । यस वर्षको निजामती सेवा दिवसका अवसरमा मंगलबार ४० जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता समेत रहेका कानून न्याय तथा...