नारी अस्मितामाथि प्रहार किन ? – Nepal Press
नारी अस्मितामाथि प्रहार किन ?

प्रचण्ड–माधवलाई पार्वतीको प्रश्न– कमरेडहरु ! नारी अस्मितामाथि प्रहार किन ?

काठमाडौं । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल (पार्वती)ले देशका तीन जना पूर्व प्रधानमन्त्रीहरु सहभागी कार्यक्रममा राष्ट्रपतिको अस्मिता र सतित्वमाथि प्रहार हुँदा मौन समर्थन जनाएको भन्दै अमर्यादित नारा लगाउनेमाथि कडा कारवाहीको माग गरेकी छन् । राष्ट्रियसभाको शुक्रबारको बैठकमा बोल्ने क्रममा सांसद रावलले तीन-तीन जना पूर्व प्रधानमन्त्री सहभागी जलुसमा लागेको नाराले नेपालीको...