नागरिक बचत पत्र २०८३ – Nepal Press
नागरिक बचत पत्र २०८३

नेपाल राष्ट्र बैंकले निष्कासन गर्‍याे २ अर्ब रुपैयाँको ‘नागरिक बचत पत्र २०८३’

काठमाडौं । नेपाल राष्ट्र बैंकको ऋण तथा व्यवस्थापन विभागले सरकारको तर्फबाट ‘नागरिक बचत २०८३’ निष्कासन गरेको छ । २०८३ असार ६ गते उक्त बचत पत्र परिवक्व हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । यस बचतमा पत्रमा नेपाली नागरिकले मात्रै लगानी गर्न पाउने छन् । नागरिक बचत पत्रमा न्युनतम १०...