नागरिकको अपिल – Nepal Press
नागरिकको अपिल

प्रधानमन्त्रीलाई प्रदेश १ का अगुवा नागरिकको अपिल– गलत कदम सच्याउनुस्

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएकोले सच्याउन प्रदेश १ का नागरिक समाजका अगुवाहरुले अपिल गरेका छन् । बिहीवार प्रदेश १ भरिका ८० जना नागरिक प्रतिनिधिहरुले संयुक्त रुपमा विज्ञप्ति प्रकाशित गर्दै संविधानमा हुँदै नभएको अधिकार दुरुपयोग गरेर संसद विघटन गर्ने कार्य असंवैधानिक...