नागढुङ्गा – Nepal Press
नागढुङ्गा

काठमाडौं भित्रिने सवारीको चाप, नौबिसेसम्म जाम

प्रशासनको अनुमति लिएर अत्यावश्यक कामका लागि आउनेहरूलाई मात्र काठमाडौं छिर्न दिइने नियमका कारण ट्राफिक र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँचमा कडाइ गरेको छ ।