नयाँ कोरोनाभाइरस – Nepal Press
नयाँ कोरोनाभाइरस

नेपालमा पनि भेटियो नयाँ प्रजातिको कोरोनाभाइरस

नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार विज्ञप्तिमार्फत नयाँ भाइरस पुष्टि भएको जनाएको छ ।