नक्कली सिआइबी – Nepal Press
नक्कली सिआइबी

चार जना ‘नक्कली सीआईबी’ पक्राउ

जनकपुरधाम । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहेको भन्दै जागिरको प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग ठगी गर्ने गिरोहका चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत बिहार राज्यको अररिया फारविसगंज घर भई विराटनगर १ मा बस्दै आएका राजकुमार साहुका छोरा समिर साह, महोत्तरीको भंगाहा नगरपालिका ९ का...