नकआउट – Nepal Press
नकआउट

युक्रेनलाई हराउँदै अस्ट्रिया पहिलो पटक युरोपियन च्याम्पियनसिपको नकआउटमा

काठमाडौं । समूह चरणको अन्तिम खेलमा युक्रेनमाथि १-० को जित निकालेको अस्ट्रिया युरो २०२० को नकआउटम पुगेको छ । सोमबार रोमानियामा भएको खेलमा अस्ट्रियालाई जित दिलाउन अस्ट्रियाका लागि क्रिस्टोफ बौमगार्टनेरले एक मात्र गोल गरे । प्रतिस्पर्धात्मक खेलको २१औं मिनेटमा कप्तान डेभिड अलाबाले कर्नरमार्फत गरेको क्रसलाई गोलमा परिणत गर्दै बौमगार्टनेरले...