धादिङ कांग्रेस – Nepal Press
धादिङ कांग्रेस

धादिङ कांग्रेसको सभापतिमा पौडेल पक्षका अधिकारी निर्वाचित

धादिङ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी भीमप्रसाद ढुंगानालाई ३६ मतले पछि पार्दै अधिकारी विजयी भएका हुन् । अधिकारी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । ढुंगानालाई संस्थापन पक्षको समर्थन रहेकोे थियो । अधिकारीले १ हजार ८२ मत ल्याए भने ढुंगानाको १...