धनीपुर्जा – Nepal Press
धनीपुर्जा

भूमि आयोगले माघदेखि धनीपुर्जा दिने, राजनीतिक पूर्वाग्रह नराख्ने दावी

चितवन । राष्ट्रिय भूमि आयोगले माघदेखि लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । आयोगका अध्यक्ष केशव निरौलाले भरतपुरमा कुराकानी गर्दै भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई माघदेखि लालपुर्जा दिने गरी काम सुरु गरेको बताए । ‘थोरै संख्यामा पुर्जा बाँडेर मिडियामा प्रस्तुत हुन चाहेका छैनौं, उनले भने, ‘ठूलो संख्यामा...