द्योग वाणिज्य – Nepal Press
द्योग वाणिज्य

उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समिति विस्तार

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य रीता सिंहको सभापतित्वमा गठित महिला उद्यमी विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिमा सेवा सेक्युरिटिज प्रा।लि।का निर्देशक जुना माथेमा चुनिएकी छन् । समितिका सदस्यहरूमा क्याण्डल एण्ड क्राफ्टसका प्रोपाइटर सुनिता वैद्य श्रेष्ठ,  किपिङ एण्ड रिसर्च सेन्टरका सिइओ महालक्ष्मी श्रेष्ठ, अर्वान...