दुर्घटित ‘अग्रगमन’ – Nepal Press
दुर्घटित ‘अग्रगमन’

न्यायालयको दैलोमा दुर्घटित ‘अग्रगमन’

यो चोलेन्द्रशम्शेरको व्यक्तिगत प्रतिष्ठाको क्षय मात्र होइन, सिंगो न्यायपालिकाको अनुहारमा पोतिएको कालो दाग हो । यस्तो ऐतिहासिक कालोदाग, जुन सहजै मेटिने छैन ।