दुग्ध व्यवसाय – Nepal Press
दुग्ध व्यवसाय

दुग्ध व्यवसायमा पाँच लाख कृषक आवद्ध, ३० हजार रोजगार

काठमाडौं । नेपालमा दुग्ध व्यवसायप्रति कृषकको आकर्षण बढ्दो छ । तथ्यांकअनुसार नेपालमा अहिले निजी क्षेत्रको डेरी उद्योगमा पाँच लाख कृषक कुग्ध व्यवसायमा आवद्ध छन् भने करिब ३० हजारले रोजगारी पाइरहेका छन् । डेरी उद्योग संघका अनुसार निजी क्षेत्रको डेरी उद्योगमा ३० अर्बको हाराहारीमा लगानी छ । अहिले दुग्ध उत्पादन...