दियालाे फुडल्याण्ड – Nepal Press
दियालाे फुडल्याण्ड

बुटवलको दियालो फुडल्याण्डमा मध्यरातमा आगलागी, डेढ करोडको क्षति

रूपन्देही । बुधबार राती बुटवलमा रहेको एक रेष्टुरेण्टमा आगलागी भएको छ । बुटवलको मिलनचोकमा रहेको दियालो फुडल्याण्डमा मध्यराति करिब साँढे १ बजे आगलागि भएको हो । आगलागिबाट रेष्टुरेण्ट सेक्टरको माथिल्लो तला पूर्णरुपमा क्षति भएको छ भने तल्लो तलामा कम क्षति भएको छ । आगलागीबाट डेढ करोड भन्दा बढीको क्षति...