दावा लामा – Nepal Press
दावा लामा

पदभार ग्रहण गर्दै खेलकुदमन्त्री लामाले भने– खेलकुद बुझ्दिनँ, सल्लाह गरेर अघि बढ्छु

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि पुनर्गठन भएको मन्त्रीमन्डलमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका दावा लामाले आइतबार पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा नवनियुक्त मन्त्री लामाले पदभार ग्रहण गर्दै खेल क्षेत्रका विज्ञ र खेल क्षेत्रमा जीवन बिताएका खेलाडीसँग परामर्श गरेर अघि बढ्ने बताए । उनले खेलकुद...