दायरा – Nepal Press
दायरा

कोरोना परीक्षणको दायरा बढाउँछौं, गाउँ-गाउँमा परीक्षण गर्छौं : स्वास्थ्यमन्त्री तामाङ

काठमाडौं । सरकारले कोरोनाभाइरस परीक्षणको दायरा बढाउने बताएको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री तामाङले गाउँ-गाउँमा समेत परीक्षणको दायरा बढाउने बताए । अहिलेपनि एन्टीजेन किट्हरु प्रयोगमा नआएको बताउँदै उनले ती किट् प्रयोग गरेर दायरा विस्तार गर्ने उनको भनाई छ । ‘सबैलाई परीक्षण गरेर संक्रमितलाई आइसोलेसनमा ल्याउने...