दाग मेट्ने – Nepal Press
दाग मेट्ने

देउवालाई ‘दाग मेट्ने’ अवसर

पाँच वर्ष सरकार चलाउने म्यान्डेट पाएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले करिब आधा कार्यकालभन्दा बढी सरकार चलाउन पाएनन् । अनेक राजनीतिक खिचातानी र दाउपेचको परिणामस्वरुप प्रधानमन्त्रीबाट केपी शर्मा ओली हटेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आए । राजनीतिमा के–के भयो ? थाहा छैन । तर, परिणाममा ओली हटे, देउवा आए...