दाउन्ने बस दुर्घटना – Nepal Press
दाउन्ने बस दुर्घटना

दाउन्ने दुर्घटना अपडेटः दुई जनाको सनाखत

रूपन्देही । आज बिहान पश्चिम नवलपरासीको दाउन्नेमा बस पल्टिँदा मृत्यु भएका ४ जनामध्ये २ जनाको सनाखत भएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस पुर्व पश्चिम राजमार्ग अन्तरगत दाउन्ने नजिकैको घुम्तीनिर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको र ४९ जना घाइते भएको...