दाँतले टोकेर – Nepal Press
दाँतले टोकेर

धामीले दाँतले टोकेर तुइन चुडाएको वारिपारिकाको निष्कर्ष !

स्थानः सीमाना बग्ने नदीको किनार । ‘सा’ब हम एक बात पुछ सकता है ?’ वारिबाट भन्नु भयो । ‘हाँ पुछो’ सूर्ती मोल्दै गरेका बीएसएफले जवाफ दिनुभयो । ‘सा’ब वो कटाहुवा तुइनका जगह निरीक्षण करने हेतु हमें भेजे हें । हम वहाँ जा सकते हें ना ?’ वारिबाट सन्देश गयो...