दर खाने दिन – Nepal Press
दर खाने दिन

तीजको अघिल्लो दिन आज दर खाइँदै

काठमाडौं । नेपाली हिन्दू महिलाको मुख्य पर्व तीजको अघिल्लो दिन आज, दर खाएर मनाइँदैछ । भोलिपल्ट निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिकतत्व भएको खानेकुरा खाने चलन रहेको छ । विभिन्न मीठा मिठा परिकारका साथ चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै...