थारुवान-थारुहट – Nepal Press
थारुवान-थारुहट

सरकार र थारुवान–थारुहटबीचको वार्ता सकियो, अर्को बैठक पर्सि

काठमाडौं । सरकार– थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति बीचको वार्ता सकिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा सरकारी वार्ता टोलीलले आज उक्त समितिसँग पहिलो चरणको वार्ता गरेको हो । वार्तामा दुवै पक्षले आ–आफ्नो धारणा राखेको र अर्को बैठक पर्सि (बिहीबार) बस्ने गरी टुंगिएको सरकारी...