थरुहट/थरुवान – Nepal Press
थरुहट/थरुवान

सरकार-थरुहट सहमति, रेशम चौधरीलगायतको रिहाइका लागि कानूनसम्मत पहल गर्ने

काठमाडौं । नेपाल सरकार र थारुहट/थारुवान संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । सहमति अनुसार टीकापुर घटनाका आरोपि धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायतमाथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानूनसम्मत पहल गर्ने उल्लेख छ । सहमति पत्रमा सरकारका तर्फबाट कानून न्याय संसदीय...