त्रिभुवन आर्मी – Nepal Press
त्रिभुवन आर्मी

मेयर ११ विरुद्ध त्रिभुवन आर्मी ५ विकेटले विजयी

काठमाडौं । सोमपाल कामीको अर्धशतकप्रेरित त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप २०७७ मा सोमबार मेयर-११ लाई ५ विकेटले पराजित गरेको छ  । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं मेयर ११ ले ४२.२ ओभरमा सबै विकेट गुमाएर १ सय ५५ रनको योगफल तयार गरेको थियो । १५६...