तिला गाउँपालिका – Nepal Press
तिला गाउँपालिका

माओवादीले जित्यो जुम्लाको तिला गाउँपालिका, अध्यक्षमा रोकाया र उपाध्यक्षमा बुढा विजयी

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा विजयी भएका छन् । रोकायाले नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले १९३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका एकराज उपाध्यायले १९१५ मत प्राप्त गरेका हुन्...