तालीबानी प्रकरण – Nepal Press
तालीबानी प्रकरण

विज्ञप्तिमा ‘तालीबानी प्रकरण’: किन चुकिरहन्छ मधेस प्रदेश ?

जनकपुरधाम । बुधबार जनकपुरमा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भयो । झडपमा केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । किसान आन्दोलनको नाममा जनमत पार्टी का कार्यकर्ताले गरेको प्रदर्शनका विषयमा बुधबार नै प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्र साहले विज्ञप्ति जारी गरेको समाचार आयो । तर उनले जारी...