तरकारीखेती – Nepal Press
तरकारीखेती

रक्सी पार्न छाडेर तरकारी खेतीमा रमाउँदै गुम्बाका महिला: आम्दानी दोब्बर, सम्मान उत्तिकै

हेटौंडा उपमहानगरपालिका– १५ ठूलो सुकौलीस्थित गुम्बा टोल ‘लोकल रक्सी’का लागि चर्चित थियो । यहाँका अधिकांश महिला रक्सी पार्नमै व्यस्त हुन्थे । तर, अहिले यो गाउँका महिला रक्सी पार्न छाडेर तरकारी खेतीमा जुटेका छन् ।