तक्मे बुढा – Nepal Press
तक्मे बुढा

दोस्रो सन्तानको बाबु बने विल्सनविक्रम, छोरापछि जन्मिइन् छोरी

काठमाडौं । हास्यकलाकार विल्सनविक्रम राई ‘तक्मेबुढा’ लाई दोस्रो सन्तानका रूपमा पुत्रीलाभ भएको छ । विल्सनकी पत्नी सरिना लामाले छोरीलाई जन्म दिएकी हुन् । विल्सनले आफ्नो परिवारमा नयाँ सदस्यको आगमन भएको भन्दै फेसबुकमा सुखद खबर सुनाएका छन् । राईका अनुसार उनीहरूको छोरीको नाम सभ्यता बि राई राखिएको छ । ‘आज...