ढोरपाटन नगरपालिका – Nepal Press
ढोरपाटन नगरपालिका

ढोरपाटनमा पनि एमालेले गठबन्धनलाई हरायो, मेयरमा नेपाली निर्वाचित

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा सत्तागठबन्धनलाई पराजित गर्दै नेकपा एमालेका देवकुमार नेपाली मेयरमा निर्वाचित भएका छन् । गठबन्धनबाट माओवादी केन्द्रका चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि निर्वाचित भएका हुन् । नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गरेका छन्...