डिस्कभरी च्यानल – Nepal Press
डिस्कभरी च्यानल

महामारीसँग जोगिन डिस्कभरि च्यानलका चर्चित होस्टले गरे नेपाली प्रशंसकलाई अपिल

काठमाडौं । डिस्कभरी च्यानलको चर्चित कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का होस्ट बियर ग्रील्जले कोरोनाभाइरस महामारीसँग जोगिन र सतर्क हुन आफ्ना नेपाली प्रशंसकलाई आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत ग्रील्जले कोभिडको कारण दुःख पाएका र ज्यान गुमाएकाका परिवारलाई बलियो हुन सन्देश पठाएका छन् । नेपालीप्रति उनले माया व्यक्त गरेका छन् ।...