डा. रवीन्द्र समीर – Nepal Press
डा. रवीन्द्र समीर

डा. रवीन्द्र समीरलाई साहित्य सन्ध्या पुरस्कार

काठमाडौं । साहित्यकार डा. रवीन्द्र समीर (रवीन्द्र पाण्डे) लाई ‘साहित्य सन्ध्या पुरस्कार’ दिइने भएको छ । साहित्य सन्ध्या नेपालले २०७६ को साहित्य सन्ध्या पुरस्कार डा. समीरलाई दिने निर्णय गरेको हो । नेपाली साहित्य खास गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा लामो समयदेखि पुर्‍याएको योगदानको कदरसहित उनलाई पुरस्कार दिन लागिएको...